भजनमा पनि रिभर भ्याली उत्कृष्ट

कमलेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तानसेन -९,पाल्पाको आयोजनामा आज सम्पन्न विद्यालय स्तरीय भजन प्रतियोगितामा रिभरभ्याली सेकेण्डरी स्कुलबाट सहभागी भई द्वितीय स्थान प्राप्त गर्न सफल भएकोमा हार्दिक बधाई तथा सफलता हासिल गर्नमा लागीपर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछौं ।साथै आयोजक प्रतिआभार प्रकट गर्दछौं ।





Contact Us

Maps

Facebook