मैत्री क्लब तानसेन पाल्पाको आयोजनामा आज सम्पन्न मा वि स्तरीय बक्तृत्वकला प्रतियोगितामा रिभरभ्याली सेकेण्डरी स्कुलबाट सहभागी भई द्वितीय स्थान प्राप्त गर्न सफल छात्रा सन्ध्या अर्याललाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।साथै आयोजक मैत्री क्लब पाल्पाप्रति धन्यवादकासाथै आभार प्रकट गर्दछौं ।