श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा गाँउ सुधार आमा समुह र सामुदायिक जडिबुटी नर्सरी तानसेन -९, दमकडा,पाल्पाको संयुक्त रूपमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा रिभरभ्याली सेकेण्डरी स्कुलबाट सहभागी भई द्वितीय स्थान प्राप्त गर्न सफल भएकोमा हार्दिक बधाई तथा सफलता हासिल गर्नमा लागीपर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछौं ।साथै आयोजक प्रतिआभार प्रकट गर्दछौं ।