भोलि विद्यालय बन्द रहने ।
सुचना !
आज मिति २०७५/०५/०६ गते बुधबारका दिन मु्स्लिम धर्मावलम्वीहरूको महान् पर्व इदउल अजाहा(बक़रीद ) परेकोले उक्त धर्मावलम्वीहरू प्रति हार्दिक शुभकामना व्यक्त गर्दछौं साथै प्रदेश.नं.५ प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हुदा हाम्रो यस विद्यालय पनि बन्द रहने ब्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि यो सुचना जारी गरिन्छ ।
प्रिन्सिपल
रिभर भ्याली इ.से.स्कूल
तानसेन-९,दमकडा,पाल्पा